संयुक्त प्रेस विज्ञप्ती – रुकुम चौरजहारीमा अन्तरजातीय विवाह सम्बन्धी

संयुक्त प्रेस विज्ञप्ती गत २३ मे २०२० मा पश्चिम रुकुम चौरजहारीमा अन्तरजातीय विवाह सम्बन्धी विषयलाई लिएर सिंगै गाउँ मिलेर २१ वर्षे नवराज विक र उनीसंगै गएका पाँच जना दलित तथा गैरदलित युवालाई लखेटी लखेटी निर्मम यातना दिई हत्या गरेको खबरले हामी वेलायतवासी नेपाली स्तब्ध भएका छौं। एक्काइसौं शताव्दीमा पनि यस्तो बर्बर जातीय हिंसा भड्किनुले विश्वसामु … Continue reading संयुक्त प्रेस विज्ञप्ती – रुकुम चौरजहारीमा अन्तरजातीय विवाह सम्बन्धी