अन्तर्राष्ट्रिय सीमामा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्कन दिन अपिल

लन्डन, एप्रिल २ — गत केही दिन यता भारतबाट नेपाल आउन खोज्नै सैयौं आफ्नै नागरिकले नाका बन्द भई अलपत्र परेर हारगुहार गरिरहेको समाचारप्रति ईन्टरनेश्नल सोलिडारिटी फर नेपाल बेलायतको ध्यानाकर्षण भएकोछ। एउटा नागरिक आफ्नो देश फर्कन पाउने अधिकारलाई यसरी बलजफ्ती रोक्नु राज्यको गैरजिम्मवारीपन हो। कोरोनाका कारण भारतमा काम गरी रहेका मजदुरहरू नेपाल फर्कन खोज्दा आउन पाएका … Continue reading अन्तर्राष्ट्रिय सीमामा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्कन दिन अपिल